प्रतिनिधि सभा सदस्यका लागि जसपाबाट हसिना खान सिफारिस
राजविराज । जनता समाजवादी पार्टीले रिक्त प्रतिनिधि सभा सदस्यका लागि बाँके जिल्लाकी हसिना खानलाई सिफारिस गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले खानलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको प्रवक्ता...