कामका आधारमा होइन, दामका आधारमा सरकारी नियुक्त हुन थाले : सांसद खतिवडा
काठमाडौँ । काँग्रेस सांसद रामहरि खतिवडाले सरकारी नियुक्तिहरू कामका आधारमा नभएर दामका आधारमा हुन लागेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय मातहत...