सांसदलाई निर्वाचन क्षेत्र जान महिनामा पाँच दिन समय छुट्ट्याउने निर्णय
काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्रको गतिविधिमा संलग्न हुनका लागि महिनामा पाँच दिन सम्म समय दिने निर्णय भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा सिंहदरवारमा बसेको सबै...