राष्ट्रिय सभाको माघमा र उपनिर्वाचन वैशाखमा गर्न निर्वाचन आयोगको परामर्श
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श...