रेशमलाई कानुन बमोजिम माफी दिएको हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई कानुन बमोजिम रिहा गरिएको बताएका छन्। मङ्गलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै...