मल ल्याउँदा भन्सारमा नरोक्न अर्थ समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले अर्थ मन्त्रालयसँग समन्वय गरी मलको समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । समितिले कृषिमन्त्री बेदुराम भुषाल...