सभामुख र राष्ट्रिय सभा अध्यक्ष संयुक्त वक्तव्य: आन्दोलनरत पक्षसँग वार्तामार्फत निकास खोज्न आग्रह
काठमाडौँ । प्रतिनिधि सभाकासभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले हालैको जेन जेड आन्दोलनका क्रममा भएको जनधनको क्षतिले स्तब्ध बनाएको बताएका छन् । संयुक्त वक्तव्यमा आन्दोलनको क्रममा...