२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति माओवादी केन्द्रको गम्भीर असहमति

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मुलुकको वर्तमान परिस्थितिको समीक्षा गर्दै संवैधानिक व्यवस्था विपरीत संसद विघटन गर्ने निर्णय भएको उल्लेख गरेको छ । उक्त निर्णयप्रति माओवादी केन्द्रले गम्भीर असहमति जनाएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसद्लाई विघटन गर्ने निर्णय गरिएको छ, त्यसप्रति हाम्रो पार्टीको गम्भीर असहमति रहने निर्णय गरिएको छ।”