प्रतिनिधि सभा निर्वाचन : रूपन्देही १ र २ बाट काँग्रेसका १५ जना सिफारिस
काठमाडौँ। नेपाली काँग्रेस रुपन्देहीले प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही १ र २ बाट १५ जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र...