२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट

अ+ अ-

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनका लागि कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट २७ महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

पार्टी एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार कैलाली–१ बाट खुलामा द्वारिका न्यौपाने र धुव्र खत्री, महिलातर्फ कमला शाही र युवामा लक्ष्मी आचार्य, क्षेत्र नम्बर २ बाट खुलामा कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का, महिलामा ममता रावल र लक्ष्मी शाही तथा युवामा पवित्राकुमारी माझी प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नम्बर ३ मा चुलराम चौधरी र करुण बम खुलातर्फ, इच्छाकुमारी चौधरी महिलातर्फ र राजबहादुर बुढा युवातर्फ प्रतिनिधि छनोट भएका छन् । क्षेत्र नम्बर ४ मा खुलातर्फ चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा, महिलामा रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह तथा युवातर्फ शुद्धिराम चौधरी प्रतिनिधिमा निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ५ मा खुलामा धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुंगाना विजयी भएका छन् । महिलामा अम्विका विष्ट र रुकमणि देवकोटा तथा युवामा तीर्थराज भट्टराई विजयी भएका छन् । कैलालीमा तीन दलित क्लस्टरमा प्रतिनिधि छनोट गर्न बाँकी रहेको प्रदेश सचिव चन्दले बताए ।