वेस्ट इन्डिजसँगको खेलमा सन्दीप लामिछानेमाथि प्रतिबन्ध लगाइएको क्यानको प्रष्टीकरण
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारबाही गरिएको जनाएको छ। यही सेप्टेम्बर २७ देखि ३० सम्म युएईको सारजह क्रिकेट मैदानमा पहिलो पटक नेपाल र वेस्ट इन्डिजबीच...