मन्त्री पौडेलले भने-‘तलब खाने सबैको दुई प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गरौँ’
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजकोष तथा निजी क्षेत्रबाट तलब खानेहरूको तलबको दुई प्रतिशत रकम कट्टा गरेर स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने प्रणालीको विकास गर्ने प्रस्ताव गरेका छन्...