‘वैकुण्ठ धाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठ धाम निर्माण योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने भएको छ । आज आयोजित वैकुण्ठ धाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञान कथा...