सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्बको बजेट
काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले वार्षिक कार्यक्रम परिमार्जनसहित साढे ३१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा पेश गरेको बजेटलाई परिमार्जन गर्दै सोमबार प्रदेशका आर्थिक...