एकलाख युवालाई रोजगारसहित यस्तो छ मधेश सरकारले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौँ । रोजगार कृषि शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ। मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम मधेस प्रदेश प्रमुख...