प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ बिहीबार हुने
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरूसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको...