जबरालाई रोक्ने सर्वोच्च बारको तयारी
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्चको मुख्य गेटमा अवरोध गर्ने तयारी सुरु गरेको छ । सर्वोच्च बारका सदस्य डा. रामहरि त्रिपाठीले भने,‘हामी प्रदर्शनको तयारीमा...