प्रधानमन्त्री कपमा आसिफ शेखले प्रहार गरे सानदार शतक
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ओपनिङ ब्याटर आसिफ शेखले शतक प्रहार गरेका छन्। मुलपानी क्रिकेट मैदानमा टस जितेको बागमतीले...