उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति लैजान पूर्व मन्त्री घिसिङको सुझाव
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको जतिसक्दो चाँडो उद्धार गरिने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उज्यालो नेपाल...