पाँच दर्जन सहसचिवको सरुवा
काठमाडौँ । सरकारकाले पाँच दर्जनको हाराहारीमा सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ६० जनाको हाराहारीमा सहसचिवहरूको सरुवा गरेको हो...