देशको अवस्था देखेर खुसी हुनसक्ने अवस्था छैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था अहिले राम्रो नभएको बताएका छन् । इन्जिनियर दिवस विशेष समारोहलाई सम्बोधन गर्दै सरकारले देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको बताएका हुन् ।...