नवनियुक्त प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारी निवासमा
काठमाडौँ । आइतबार मात्रै प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठस्थित चपली पुगेका छन् । ओलीको निजी सचिवालयका अनुसार ओलीसहित एमालेका केही नेताहरू...