१८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदै छन् । पछिल्लो पटक उहाँलाई समर्थन गरेको दल नेपाल...