‘धानको उत्पादन वृद्धि गराउन जलवायुमैत्री प्रविधिको अनुसन्धान सरकारको प्राथमिकता’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको बताएका छन् । ‘‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’’ भन्ने...