तपाईँलाई जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभयो ? भन्दै ‘प्रचण्ड’लाई काँग्रेसको प्रतिप्रश्न
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताएको छ । विश्वासको मत लिने क्रममा काँग्रेस सांसदहरुले वेल घेराउ गरेपछि प्रधानमन्त्री पुष्पकमल...