प्रधानमन्त्री ‘प्रचण्ड’ भेट्न सिंहदरवार पुगे ओली
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट जारी छ । प्रधानमन्त्रीलाई भेट्न ओली केही समयअघि सिंहदरवारमा छिरेका हुन् । उनीहरूबीच पछिल्ला समसामयिक राजनीतिक...