देउवालाई ‘प्रचण्ड’को चुनौती : बोल्नुस्, एमालेसँग सहकार्य बनाउनुस्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसलाई एमालेसँग मिल्न चुनौती दिएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले ठूलो दलहरू मिले तेरो...