लगानी बोर्डलाई प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गर्छौँ: प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन्। आइतबार बिहान लगानी बोर्डको कार्यालयबाट सम्पादन...