तोसिमा कार्कीको अभिव्यक्तिको माओवादी केन्द्र ललितपुर जिल्ला कमिटीद्वारा भर्त्सना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवंगत धर्मपत्नी सीता दाहालको निधनलाई लिएर ललितपुर- ३ बाट निर्वाचित सांसद तोसिमा कार्कीले दिएको अभिव्यक्ती खेदजनक रहेको भन्दै माओवादी केन्द्र, जिल्ला समन्वय समिति ललितपुरले...