संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको जारी अवरोध हटाउन पहल थालेका छन् । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी ओली शर्मालाई बालुवाटार बोलाएर प्रतिनिधिसभाको जारी...