संविधान र कानुनको अधिकार जनताले सहज रूपमा ग्रहण गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको...