निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्ने प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् । बारामा आयोजित सत्ता गठबन्धन दलहरूको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन । विमानस्थल बनेपछि...