एक इन्च भूमि छाड्दैनौँ, छिमेकीको पनि लिँदैनौ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणका क्रममा सीमा समस्याबारे कुरा उठाउने बताएका छन् । एमालेका सांसद रघुजी पन्तको प्रश्नको जवाफमा उनले एक इन्च भूमि पनि छाड्न...