प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि...