पेरिस डाँडामा बोलाइएको प्रधानमन्त्रीसहितको भेटघाटको कार्यक्रम स्थगित
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्न बनाइएको कार्य तालिका स्थगित भएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने भएकाले पार्टी कार्यालयमा हुने भेटघाट...