प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा. बरमेजोको भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा हरेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ता गरेका छन् । आज भएको भेटमा उनीहरुबीच स्वास्थ्य सेवा...