मिटरब्याजीले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैन : गृहमन्त्री श्रेष्ठ
महेन्द्रनगर (धनुषा) । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत भएको बताएका छन् । आज जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालयको उद्घाटन गर्दै...