२६ फाल्गुन २०७९, शुक्रबार
प्रचण्डविरुद्धको रिटमा बहस सुरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा निवेदकका तर्फबाट बहस सुरु भएको छ । सोमबार दर्ता भएको रिटमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा बहस सुरु भएको हो । प्रचण्डले २०७३...