प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । आचार्य प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारमा नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।