गृहमन्त्री गुरुङ प्रधानमन्त्री कार्यालयमा, राजनीतिक संवाद जारी
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्रीसँग छलफलमा जुटेका छन्। प्रधानमन्त्री कार्यालयमा भएको उक्त भेटलाई पछिल्ला राजनीतिक र प्रशासनिक घटनाक्रमसँग जोडेर हेरिएको छ। व्यवसायी दीपक भट्टसँगको व्यावसायिक...