प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संघीय संसदमा समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरूसँग विस्तृत छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पाँच घण्टासम्म चलेको उक्त बैठकमा...