‘युवामा अनुशासन, नैतिकता र राष्ट्र सेवाको भावना विकास गर्नु राज्यको प्राथमिकता’ : प्रधानमन्त्री कार्की
काठमाडौँ । राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले युवामा अनुशासन, नैतिकता र राष्ट्र सेवाको भावना विकास गर्नु राज्यको प्राथमिकता भएको...