दुई जना तामाङ केही समयभित्रै मन्त्री हुँदैछन् : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयमै दुई जना तामाङ मन्त्री बन्ने वचन दिएका छन्। तामाङ समुदायको महान् पर्व ल्होछारको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित शुभकामना सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले...