सडकसम्बन्धी निकायबीच साझा संयन्त्र बन्ने
काठमाडौँ। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र काठमाडौँ उपत्यकास्थित सडक निर्माणसँग सम्बन्धित निकायहरूबिच आज मन्त्रालयमा अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ। मन्त्रालय, स्थानीय निकाय र अन्य...