विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने, यस्तो हुँदैछ दलीय भागबण्डा !
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभाको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको...