बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवाको टोली निस्कियो ,यस्तो छ भ्रमण तालिका
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् । आज (बिहीबार) बिहान ८ बजे उनी काठमाडौँबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन...