स्वास्थ्य मापदण्ड पालना गर्दै खुसीयालीका साथ पर्व मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड-१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड-१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुसीयालीका साथ मनाउन...