आज सत्तागठबन्धनको बैठक बस्दै, चुनावी तालमेल र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने
काठमाडौँ । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको काँग्रेस वरिष्ठ...