प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, तत्काल डायलासिस गर्नु नपर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनको छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलासिस गर्नु नपर्ने भएको हो । चिकित्कसहरुले उनको स्वास्थ्यमा सुधार हुँदै...