प्रधानमन्त्री कार्कीले चुनावबारे ७ दलहरूसँग छलफल गर्दै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे दलहरूलाई बोलाइएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट यो औपचारिक छलफल...